सर्लाहीमा गोली हानी दुई भारतीयको हत्या

सर्लाही, गौरीशंकरमा गोली प्रहार गरी हत्या गरिएको अवस्थामा दुई भारतीय नागरिकको शव फेला परेको छ।

गौरीशंकर ९ श्रीनगरमा भारत सीतामढीका मुकेश कुमार र कपिलकुमार रायकुर्मीको शव भेटिएको खबर नागरिक दैनिकमा छ। उनीहरु दुवै भारतीय प्रहरीको खोजी सूचीमा परेका अपराधी रहेको प्रहरीले जनाएको छ।





Comments

comments

Leave a Reply

10029