लिम्बूहरुले हङकङमा यसरी माने कुसङ तङ्वे र कक्फेक्वा तङनाम

जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम-
हङकङ, हङकङका लिम्बूहरुले कुसङ तङ्वे ५०७६ तथा कक्फेक्वा तङनाम कार्यक्रम २०१६ भव्यताका साथ मानेका छन्। किरात याक्थुङ चुम्लुङको आयोजनामा गत सोमबार जोर्डनस्थित याक एण्ड यती रेष्टुरेण्टमा कुसङ तङ्वे ५०७६ तथा कक्फेक्वा तङनाम धुमधामले मनाइएको हो।

किरात याक्थुङ चुम्लुङका अध्यक्ष त्रिभूवन लुम्फुङ्वाको अध्यक्षता तथा चुम्लुङका केन्द्रीय अध्यक्ष काजिमान याक्सोको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु विशेष अतिथिका रुपमा उपस्थित थिए। उपाध्यक्ष असली अोनेमको स्वागत मन्तव्य रहेको कार्यक्रमलाई सचिव समशेर तुम्बाहाम्फेले सञ्चालन गरेका थिए।

तस्वीरः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम। थप तस्वीरहरु यहाँ हेर्नुहोस्





Comments

comments

Leave a Reply

10563