विदेशमा निधन भएका नेपालीहरुको सम्झनामा दीप प्रज्वलन

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसर पारेर आप्रवासी कामदार दिवस मूल समारोह समितिले वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका नेपाली कामदारहरुको सम्झनामा माइतिघर मण्डलामा दीप प्रज्वलन गर्दै। फोटो: रासस





Comments

comments

Trending Now : कोलोराडोबाट नेपाल गएर सगरमाथाको सफल आरोहण गरेका श्रेष्ठलाई भव्य सम्मान