इन्डोनेसियाको राजधानीमा विस्फोट र गोलाबारी, कम्तीमा ६ को मृत्यु

इन्डोनेसियाको राजधानी जकार्ताको केन्द्रमा विहीवार इस्लामी लडाकूहरुद्वारा भएको आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। ऋंखलाबद्ध बम आक्रमण र गोलाबारीपछि त्यहाँ ठूलो संख्यामा प्रहरी र सेना परिचालन गरिएको छ।


फोटोः एजेन्सी / एपी ट्वीटर

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

10569