एचकेनेपाल डट कम –
‘वर्ल्ड मिस युनिभर्सिटी–२०१६’ मा नेपालबाट सहभागी भएकी नगमा श्रेष्ठले थर्ड रनर अपको उपाधि जितेकी छिन्।

चीनको बेइजिङ नेसनल स्टेडियममा जनवरी २७ तारिख सम्पन्न प्रतियोगितामा नगमाले थर्ड रनर्सअपसहित मिस फिटनेसको उपाधि जितेकी छन्।

प्रतियोगितामा पेरुकी केलिन रिभेरा क्रलले शीर्ष उपाधि जितेकी छिन् भने पाकिस्तानकी एन्जेलिका र आयोजक राष्ट्र चीनकी ही ज्वान क्रमश: फस्ट र सेकेन्ड रनर अप भएका छन्।



.















Comments

comments