नरहरि आचार्यको बोली अझै फर्किएन

कांग्रेसका नेता नरहरि आचार्यलाई आईसीयूबाट निकालेर सामान्य कक्षमा राखिए पनि बोली अझै फर्किएको छैन।

६२ वर्षीय आचार्यलाई १२ दिनअघि मस्तिष्काघात भएपछि नेसनल इन्स्टिच्युट अफ न्युरोलजिकल एन्ड एलाइड साइन्सको आईसीयूमा भर्ना गरिएको थियो ।

अस्पतालका अनुसार आचार्यको स्थितिमा पहिलेभन्दा सुधार देखिनुका साथै अहिले फिजियोथेरापी सुरु गरिएको खबर कान्तिपुर दैनिकमा समाचार छ।





Comments

comments

Leave a Reply

11185