प्रहरी इन्काउण्टरमा मारिएका ‘डन’ चरीकी गर्लफ्रेण्ड खुस्बु ओलीको विबाह

प्रहरी इन्काउण्टरमा मारिएका गुण्डा नाइके डन दिनेश अधिकारी ‘ चरी’ की गर्लफ्रेण्ड भनेर चर्चित बनेकी खुस्बु ओलीको विबाह भएको छ।

मोडल तथा मिस टिन २००६ समेत रहेकी खुस्बु ओलीको विबाह लण्डनमा बस्दै आएका सन्तोष कार्कीसँग भएको हो।

थप जानकारीको लागि तल अडियो रिपोर्टमा क्लिक गर्नुहोस्





Comments

comments

Trending Now : राजपरिवारले प्रयोग गरेको भीभीआईपी बुलेटप्रुफ कार बेवारिसे