सिंहदरबारमा फेसबुक निषेध, किन भयो त निषेध?

सेवाग्राहीका काम गर्ने कार्यालय समयमा अधिकांश कर्मचारी सामाजिक सञ्जालमा झुत्तिए के हुन्छ ? त्यो पनि अन्यत्र होइन, देशकै प्रमुख प्रशासनिक नाका सिंहदरबारमा।

प्रष्ट छ – काममा ढिलासुस्ती हुन्छ । सेवाग्राही ठगिन्छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयदेखि अधिकांश मन्त्रालय र कार्यालय रहेको सिंहदरबार परिसरमा सरकारले फेसबुक ट्विटरलगायत सामाजिक सञ्जाल चलाउन निषेध गरेको खबर आजको नागरिक दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

11815