हङकङमा समुद्रकी देबीको जन्मोत्सव यसरी मनाइयो (भिडियोसहित)

एचकेनेपाल डट कम संवाददाता –
हङकङ, २९ अप्रिल। हङकङको ठूला चाडहरुमध्ये एक मानिने टिन हाउ महोत्सव ड्रागन नाँचलगायत विभिन्न झाँकी निकालेर युन लङमा धुमधामले मनाइयो।

समुद्रकी देबीलाई खुशी पार्न आयोजना हुने टिन हाउ महोत्सवको झाँकी प्रदर्शन शुक्रवार बिहान करिव १० देखि अपरान्ह लगभग सवा २ बजेसम्म चलेको थियो।

चिनीयाँहरुमाझ अत्यन्त पवित्र र शुभ मानिने ड्रागन नाँच हेर्न सडक वरवर मानिसहरुको घुइचो लागेको थियो।

हेर्नुहोस् भिडियो झलकः





Comments

comments

Leave a Reply

12231