फेरि हल्लियो काठमाडौं…..

एचकेनेपाल डट कम संवाददाता –
काठमाडौंमा शनिबार अपरान्ह फेरि भूकम्पको परकम्पको धक्का अनुभव गरिएको छ। ३ः२० बजे छोटो समय तर निकै तेजले हल्लिएपछि सर्वसाधारण त्रसित बनेका थिए।

भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक जिल्ला रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

12737