५ घण्टा लगाएर मनिषाकी प्रेमीको पोलिग्राफ जाँच

नवलपरासी, फुटबलर बिमल घर्तीमगरकी बहिनी मनिषाको रहस्मयी मृत्युपछि अनुसन्धानका लागि पक्राउ गरिएका उनका प्रेमी आशिष भनिने रुद्रनारायण चौधरीको पोलिग्राफ जाँच भएको छ ।

पोखराबाट आएको प्रहरी निरीक्षक रामप्रसाद पाण्डेसहितको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय सुनवलमा पाँच घण्टा लगाएर उनको पोलिग्राफ जाँच गरिएको हो ।

मनिषाको प्रारम्भिक पोस्टमार्टमको रिपोर्ट यस्तो आयो

पोलिग्राफ जाँचलाई काठमाडौं पठाएपछि मात्र त्यहीबाटै सार्वजनिक गरिने जनाएको छ।

त्यस दिन के भएको थियो, मनिषाले के गरेकी थिइन्?





Comments

comments

Leave a Reply

12806