बेलायतमा यसरी गरियो ‘गाजलु’ को रेड कार्पेट प्रिमियर शो

मिलन तमु / एचकेनेपाल डट कम –
बेलायतको अल्डरसटस्थित एम्पायर बाङ्गक्यूटिङ्ग हलमा नेपाली चलचित्र ‘गाजलु’ को वर्ल्ड रेड कार्पेट शो सम्पन्न भएको छ ।

रेड कार्पेट शोमा चलचित्रकी नायिका श्रृष्टि श्रेष्ठ, निर्माता रोहित अधिकारी र अन्तर्राष्ट्रिय बजार व्यवस्थापक प्रशान्त ताम्राकारको बिशेष उपस्थिति रहेको थियो । कार्यक्रमलाई ईन्टेक १९८५ ले आयोजना गरेको हो।

नायिका श्रेष्ठ, निर्माता अधिकारी र व्यवस्थापक प्रशान्त ताम्राकार बग्गीबाट आएका थिए। उनीहरु ओर्लदा उनका शुभचिन्तक तथा प्रशंसकले ताली बजाएर स्वागत गरेका थिए।

युकेबाट मिलन तमुको सहयोगमा

थप समाचार अडियोमा सुन्नुहोस्ः





Comments

comments

Leave a Reply

12835