सिमाला हेरेपछि… (भिडियोसहित)

हलिउड शैलीमा निर्माण भएको नेपाली चलचित्र सीमाला (C Mala) हङकङमा प्रदर्शन भएको छ । हिमाल पारि मुस्ताङको सेरोफेरोमा छायांकन गरिएको सीमाला हेरेपछि हङकङेली दर्शकले के भने भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् ?

सिमाला द नेक्लेस हलिउड स्टाइलमा निर्माण भएको नेपाली चलचित्र हो ।

सिमाला बिदेशीसंगको सहकार्यमा निर्माण भएको नेपाली चलचित्र हो । त्यसैले कथाबस्तु नेपाली भए पनि यो चलचित्रले प्रविधिमा हलिउड फिल्मको झल्को दिन्छ । चलचित्र हिमाल पारी मुस्ताङको सेरोफेरोमा केन्द्रित छ।

रुद्र गुरुङले हङकङका सिनेमाटोग्राफर डेबिड चाउसंग मिलेर निर्माण गरिएको सिमालामा मुस्ताङ वरिपरिका मनै छुने दृश्यहरु देख्न सकिन्छ । खास गरी विदेशीलाई बढी मन पर्ने यो चलचित्र नेपाली दर्शक पनि त्यति नै मोहित हुन सक्छन् ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

13057