एनआरएनए हङकङको कार्यालय उद्घाटन समारोह (लाईभ भिडियो)

एचकेनेपाल डट कम संवाददाता –
हङकङ, १९ जुन । गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको कार्यालयको उद्घाटन समारोह आइतवार सम्पन्न भएको छ।

संघका केन्द्रीय उपाध्यक्ष भुवन भट्टले कार्यालयको उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा एनएनआरएन जापान, चीन र कोरियाका पदाधिकारीहरुलगायत स्थानीय एनआरएन हङकङका पदाधिकारी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरु उपस्थित थिए।

गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको कार्यालय उद्घाटन समारोहको लाइभ भिडियो। लाईभ भिडियो जगतअम्बु गुरुङबाट

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

13111