सरकार टिकाउन संसदमा कुटपिटमा उत्रने योजना

कुर्सीमा टिकिरहन प्रधानमन्त्री केपी ओली कतिसम्म गिर्न सक्छन् भने उनले संसदमा भौतिक भीडन्त र कुटपिट गर्नेसम्मको योजना बनाएका छन् ।

एमाले, सीपी मैनालीको माले, चित्रबहादुर केसीको जनमोर्चालगायत सत्तारुढ दलले संसदमा आवश्यक परे कुटाकुट गरेर भए पनि सरकार बचाउने लाजमर्दो नीति लिएका छन् ।

उनीहरुले अविश्वास प्रस्तावमा छलफल नै गर्न नदिने नीति लिएका हुन् । यसका लागि उनीहरुले विचाराधीन तीनवटा विधेयकलाई बहाना बनाएका छन् ।

ती विधेयक पारित गर्ने भए अविश्वासको प्रस्तावमा छलफल हुन दिने नत्र नदिने अडान उनीहरुले लिने खबर समयबद्व साप्ताहिकले छापेको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

13537