रणवीर कपुरसँग ‘हट सिन’ दिएको भन्दै ऐश्वर्यासँग रिसायो बच्चन परिवार

केही दिन यता बच्चन परिवारमा निकै खटपट चलिरहेको छ । यसको कारण हो– ऐश्वर्या राय बच्चनको अभिनय । ऐश्वर्याले आगामी फिल्म ‘ए दिले मुस्किल’मा गरेको अभिनयलाई लिएर बच्चन परिवारमा व्यापक चर्काचर्की भएको छ ।

फिल्ममा उनले रणवीर कपुरसँग ‘हट सिन’ दिएको कुरालाई लिएर बच्चन परिवार रिसाएको भारतीय मिडियाको दाबी छ ।
यही सिनलाई लिएर ऐश्वर्यालाई सचेत गराइएको पनि मिडियाले दाबी गरेका छन् ।

उनी राम्रो परिवारको भएकाले यस्ता सिन नदिन उनलाई सचेत गराएकाले नै त्यो सिन हटाउन उनले निर्देशक करन जौहरलाई भेटिसकेकी छिन् । यो सिन हटाउन अमिताभले पनि करण जौहरलाई फोन गरेको कुराले व्यापक चर्चा पाएको खबर नयाँपत्रिका दैनिकमा छ।





Comments

comments

Leave a Reply

13694