कोशिस गर्नेहरु कहिल्यै हार्दैनन्: केकी अधिकारी

अभिनेत्री केकी अधिकारी एमबिए ग्रयाजुयसनबाट दिक्षित भएकी छन्।

उनले अमेरिकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त पेशिडेन्टियल बिजनेस स्कूलबाट आफ्नो एमबिए पूरा गरेकी हुन्। उनले ४ जिपिएमा ३ दशमलव ६९ प्राप्त गरेकी छन्।

केकीलाई धेरै धेरै बधाई तथा शुभकामना….

थप समाचारः





Comments

comments

Leave a Reply

13696