नयाँ व्यवसायीलाई प्रोत्साहित गर्न कमर्सको कार्याशाला गोष्ठी

व्यवसायी वाई बी राई, फोटोः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम

एचकेनेपाल डट कम संवाददाता –
हङकङ, २१ अगष्ट। नेपाल च्याम्बर अफ कमर्स हङकङले आइतवार जोर्डनस्थित कंगन रेष्टुरेण्टमा एक कार्याशाला गोष्ठीको आयोजना गरेर नयाँ व्यवसायीहरुलाई प्रोत्साहित गर्ने काम गरेको छ।

कार्यक्रममा प्रमुख वक्ता तथा कमर्सका प्रमुख सल्लाहकारसमेत रहेका व्यवसायी वाई बी राईले हङकङमा व्यवसाय गर्नको लागि अवसर र चुनौतीहरुबारे जानकारी गराएका थिए।

हङकङमा व्यवसाय सञ्चालन गर्न चाहनेहरुका लागि अनुभवी व्यवसायीहरुद्वारा सल्लाह, सुझाव तथा मार्गदर्शन दिने उद्देश्यले आयोजित कार्याशाला गोष्ठीमा तेज राई, जेएन ज्ञवालीलगायत व्यवसायीहरुले आफ्ना अनुभवहरु बाँडेका थिए।

राजेन्द्रकुमार थापाद्वारा संचालित कार्याशाला गोष्ठीको फेसबुक लाईभ भिडियो हेर्नुहोस्

फेसबुक लाईभ भिडियोः एचकेनेपाल डट कमको लागि जगतअम्बु गुरुङबाट

नेपाल च्याम्बर अफ कमर्स हङकङद्वारा आयोजित कार्याशाला गोष्ठी

प्रमुख वक्ताः वाई बी राई (कमर्सका प्रमुख सल्लाहकार)
हङकङमा व्यवसाय गर्न अवसर र चुनौतीहरुका साथै नयाँ व्यवसाय सञ्चालन गर्न चाहनेहरुका लागि अनुभवी व्यवसायीहरुद्वारा सल्लाह, सुझाव तथा मार्गदर्शन। हेर्नुहोस फेसबुक लाईभ भिडियोः एचकेनेपाल डट कमको लागि जगतअम्बु गुरुङबाट

Posted by HKNepal.com on Sunday, 21 August 2016

1.

Comments

comments

Leave a Reply

13986