नेपाल थाईल्याण्डसंग ३ विकेटले पराजित

न्युज डेस्क / एचकेनेपाल डट कम संवाददाता –
हङकङ १० अक्टोबर। आइसिसी महिला विश्व कप क्रिकेटको एसियाली छनौटको भर्खर हङकङमा सम्पन्न खेलमा नेपाल थाईल्याण्डसंग ३ विकेटले पराजित भएको छ।

फोटो / लाईभ भिडियोः एचकेनेपाल डट कमको लागि जगतअम्बु गुरुङ

LIVE Facebook Video: https://www.facebook.com/our.hknepal/videos

हङकङमा नेपाली महिला क्रिकेट टोली र थाईल्याण्डबीच खेल हुदै

आइसिसी महिला विश्व कप क्रिकेटको एसियाली छनौटको खेलमा अहिले हङकङमा नेपाल र थाईल्याण्डबीच खेल भईरहेको छ। हिजो आइतबार भएको पहिलो खेलमा नेपाली टोली आयोजक हङकङसँग ६ विकेटले पराजित भएको थियो। लाईभ भिडियोः एचकेनेपाल डट कमको लागि जगतअम्बु गुरुङ

Posted by HKNepal.com on Sunday, 9 October 2016

.


खेलको तयारीमा





Comments

comments

Leave a Reply

14583