टाईफून नं. ८ को कारण हङकङको जनजीवन अस्तव्यस्त, फिलिपिन्समा ८ जनाको ज्यान गयो… (LIVE Video)

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २१ अक्टोबर । टाईफून नं. ८ (ठूलो अाँधीबेहेरी) को कारण हङकङको जनजीवन अस्तव्यस्त बनेको छ।

सर्वसाधारणको सुरक्षाका लागि केही सार्वजनिक सेवाहरु बन्द गरिएको छ। टाईफून नं. ८ का कारण फेरी, अधिकांश बस सेवाहरु, व्यापरिक र शैक्षिक प्रतिष्ठानहरु बन्द भएका छन्। विहान ७ बजेदेखि हवाई उडानहरुसमेत स्थगित भएका छन्।

हङकङ शिक्षा विभागले किन्डरगार्टेन र दिउंसोका सबै विद्यालय बन्द गरिएको घोषणा गरिएको छ।

सुपर टाईफून हाईमा कारण फिलिपिन्समा ८ जनाको ज्यान गएको छ। टाईफून प्रवाभित क्षेत्रका करीब १ लाख जनतालाई सुरक्षित सेल्टरमा सारिएको जनाइएको छ।

टाईफून नं. ८ को असर / युन लङबाट ताई मोशान कन्ट्री पार्कतर्फ हेर्दा (Time Lapse Video)

फेसबुक लाईभ भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

लाईभ भिडियो र फोटोः एचकेनेपाल डट कमको लागि जगतअम्बु गुरुङ

यस्तो छ हङकङको अहिलेको अवस्था…
#StaySafe #TyphoonHaima
अहिले टाईफून नं. ८ (ठूलो अाँधीबेहेरी ) चलि रहेकेको छ। सर्वसाधारणको सुरक्षाका लागि केही सार्वजनिक सेवाहरु बन्द गरिएका छन्। लाईभ भिडियोः एचकेनेपाल डट कमको लागि जगतअम्बु गुरुङ

Posted by HKNepal.com on Thursday, 20 October 2016

.

यस्तो छ हङकङको अहिलेको अवस्था…
#StaySafe #TyphoonHaima
अहिले टाईफून नं. ८ (ठूलो अाँधीबेहेरी ) चलि रहेकेको छ। सर्वसाधारणको सुरक्षाका लागि केही सार्वजनिक सेवाहरु बन्द गरिएको छ। टाईफून नं. ८ का कारण फेरी, अधिकांश बस सेवाहरु र व्यापरिक र शैक्षिक प्रतिष्ठानहरु बन्द भएका छन्। विहान ७ बजेदेखि हवाई उडानहरुसमेत स्थगित भएका छन्। हङकङ शिक्षा विभागले किन्डरगार्टेन र दिउंसोका सबै विद्यालय बन्द गरिएको घोषणा गरिएको छ। लाईभ भिडियोः एचकेनेपाल डट कमको लागि जगतअम्बु गुरुङ

Posted by HKNepal.com on Thursday, 20 October 2016

.

फिलिपिन्समा ८ जनाको ज्यान जाने गरि आएको सुपर टाईफून हाईमा हङकङतर्फ…#StaySafe #TyphoonHaima

यस्तो छ हङकङको अहिलेको अवस्था…
अहिले टाईफून नं. ८ (ठूलो अाँधीबेहेरी ) चलि रहेकेको छ। सर्वसाधारणको सुरक्षाका लागि केही सार्वजनिक सेवाहरु बन्द गरिएको छ। टाईफून नं. ८ का कारण फेरी, अधिकांश बस सेवाहरु, व्यापरिक र शैक्षिक प्रतिष्ठानहरु बन्द भएका छन्। विहान ७ बजेदेखि हवाई उडानहरुसमेत स्थगित भएका छन्। हङकङ शिक्षा विभागले किन्डरगार्टेन र दिउंसोका सबै विद्यालय बन्द गरिएको घोषणा गरिएको छ।

सुपर टाईफून हाईमा कारण फिलिपिन्समा ८ जनाको ज्यान गएको छ। टाईफून प्रवाभित क्षेत्रका करीब १ लाख जनतालाई सुरक्षित सेल्टरमा सारिएको जनाइएको छ। भिडियो सौजन्यः हङकङ वेदर (चिनीयाँ संस्करण)

Posted by HKNepal.com on Thursday, 20 October 2016

भिडियो सौजन्यः हङकङ वेदर (चिनीयाँ संस्करण).





Comments

comments

Leave a Reply

14697