एचकेनेपाल डट कम संवाददाता –
१५ कार्तिक पोखरा। भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतार्थ पोखरामा निर्मित स्वागतद्वार। मुखर्जी १७ गते नेपालको तीन दिने भ्रमणको लागि नेपाल आउंदै छन्। पछिल्लो १८ वर्षमा भारतीय राष्ट्रपतिको यो पहिलो नेपाल भ्रमण हुनेछ। तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम



.















Comments

comments