राई इज किङलाई हङकङमा भव्य स्वागत…

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २६ नोभेम्बर। सर्वाधिक लोकप्रिय एवं व्यस्त गायक राजेशपायल उर्फ राई इज किङलाई हङकङमा भव्य स्वागत गरिएको छ।

किरात राई यायोक्खा हङकङले २७ तारिख आइतवार युन लङ थियटरमा आयोजना गर्न लागेको कार्यक्रमका लागि उनी हङकङ आएका हुन्।

कार्यक्रमको लागि उनी अमेरिकाको साँगीतिक यात्रा सकेर शुक्रवार सोझै हङकङ ओर्लेका हुन्।

कार्यक्रममा दयाहाङ राई, केकी अधिकारी, विल्सनविक्रम राई र मेलिना राईसहितको कलाकारहरुले प्रस्तुती दिने छन्।

राई इज किङबारे पशन तमूको अडियो/भिडियो ब्लग सुन्नुहोस्/हेर्नुहोस्…





Comments

comments

Leave a Reply

15162