कुमार घैटे समूहको भन्दै फिरौती माग्ने पक्राउ

आफूलाई गुन्डानाइके कुमार घैटे समूहको सदस्य भन्दै राजधानीका व्यवसायीलाई धम्क्याएर पैसाा असुली गर्ने २ जना फत्राउ परेका छन्। पक्राउ पर्नेमा बागलुङका रवि किस्मत उपनामका काजी किस्मत हमाल र बाबुराम भुसाल रहेका छन्।

उनीहरुले चैत्रदेख हालसम्म लाजिम्पाट र सामाखुसी क्षेत्रमा रहेका गार्मेन्ट एवं ह्रान्डीक्राफ्ट व्यवसायीलाई फोनमा धम्क्याएर ५० हजारदेखि २ लाखसम्म असुल्दै आएको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकले प्रकाशित गरेको छ।





Comments

comments

1566