चीनले नेपाललाई दियो १५ अर्ब ७० करोड अनुदान

चीन सरकारले सडक स्तरोन्नती तथा भूकम्पपछिको पुननिर्माणको लागि १५ अर्ब ७० करोड रुपैयाँ अनुदान दिने भएको छ।

रसुवागढी – स्याफ्रुबेसी सडक स्तारोन्नती, नयाँबानेश्वर स्थित सिभिल अस्पतालको क्षमता वृद्धि तथा भूकम्पपछिको पुननिर्माण परियोजनाअन्तर्गत नेपाल र चीनबीच १५ अर्ब ६० करोड अनुदान सहयोग उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ।

चीनका लागि नेपाली राजदूत लीलामणी पौडेल र चिनिया उपमन्त्री झ्याङ सियाङछेनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको खबर कारोबार दैनिकले छापेको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

15693