मेचीमहाकाली युनाईटेड, द. कोरियाले पायो पूर्णता

सुरज गुरूङ / एचकेनेपाल डट कम –
दक्षिण कोरियामा विभिन्न सामाजिक कार्यहरुमा अग्रसर हुदै आफ्नो छुटै परिचय बनाएका नविन कार्कीको अध्यक्षतामा बनेको मेचीमहाकाली युनाईटेड, द. कोरियाले पूर्णता पाएको छ।

यो संस्था गत मे महिनाको ७ तारिख उईजबमुमा गठन भएता पनि केही सदस्यहरु थप्नु पर्ने भएकोले यही सेप्टेम्बर ५ तारिख पूर्ण कार्यसमिति चयन गरिएको छ। आउंदा दिनहरुमा कोरियामा रहेका सम्पूर्ण संघ–संस्थाहरुसंग हातेमालो गर्दै सुख दुखमा साथ दिदै अगाडि बढ्ने अध्यक्ष नविन कार्कीले जानकारी गराएका छन्।

संस्थामा निम्न सदस्यहरु चयन भएका छन्।

सल्लाहकारहरु
१. दिपक थापा
२. श्याम गुरुङ
३. बल ब. मल्ल
४. चन्द्र अधिकारी
५. सुनिल कार्की
कार्यसमितिमा
१. अध्यक्ष, नविन कार्र्की
२. उपाध्यक्ष, कसम भण्डारी
३. महासचिव, राजु तामाङ
४. सचिव, राजु पौडेल
५. सहसचिव, सुवास लिम्बु
६. कोषाध्यक्ष, भोजराज मादेन
७. सहकोषाध्यक्ष, नविन गुरूङ
सदस्यहरु
८. मिलन राना
९. राजु लिम्बु
१०. टिका मास्के
११. कल्याण कार्की
१२. कृष्ण गुरुङ
१३. कृष्ण कडेल





Comments

comments

1596