‘ह्यापिनेस’को पहिलो सूचीमा नर्वे होइन, नेपाल

केही पहिले विश्वको ह्यापिनेस (सबैभन्दा खुसी)को पहिलो सूचीको देशमा नर्वे परेको सार्वजनिक भयो । तर, मलाई लाग्यो, त्यो सूचीमा त नेपाल हुनुपर्थ्यो।

प्रमुख प्रतिपक्षी दल एमालेले चुनावी तयारीसँगै ‘पच्चीसवर्षे विकास र समृद्धिको दीर्घकालीन’ योजनासम्बन्धी गृहकार्य अघि बढाएका अध्यक्ष केपी ओलीले भने।

यस्तो उर्वरभूमि । ज्ञान–विज्ञानको तपोभूमि, पूर्वीय दर्शनको खानी, ऋषिमुनिहरूका सन्तान नेपाली, दुनियाँसँग लडाइँ लडेर वीरता देखाएको, काममा सबैले पत्याएको, ऊर्जावान् युवाहरूको देश, विश्वशान्तिको सन्देश फैलाउने गौतम बुद्धको देश, म होइन–हामी सामूहिकताको भावना । तर, अलिकति देश राजनीतिक सेन्टिमेन्टलतिर मात्रै बहकिएकाले केही स्पष्ट पार्दै, व्यवस्थापन गर्दै अघि बढ्न जरुरी छ। नयाँ पत्रिका दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

16965