कहाँको जनम कहाँको मरण (पुर्खा दिवस विशेष)…

एचकेनेपाल डट कम-
हङकङ, विगत केही वर्षदेखि हङकङमा पुर्खा दिवस मनाईदै आएको छ। सान टिनको क्यासिनो लाइनस्थित गोर्खा समाधिमा नेपालीहरु भेला भएर पुर्खाहरुको त्याग र योगदानको कदर गर्दै पुर्खा दिवस मनाईदै आएको हो।

हङकङमा सेवारत रहंदा विभिन्न कारणले ज्यान गुमाएका गोर्खा सैनिक र उनका आश्रित परिवारको समाधि यहाँ समाधिस्थ गरिएको छ। हरेक वर्ष अप्रिल ५ तारिखका दिन मनाईने पुर्खा दिवसको अवसरमा सार्वजिनक गरिएको यस भिडियोबाट नेपालका युवा कलाकार मिलन राईको सेता पुतलीहरु र हङकङमा गोर्खाली इतिहासबारे थप जानकारी लिन सकिनेछ।

हेर्नुहोस् भिडियो…





Comments

comments

Leave a Reply

17100