एमालेलेले रोक्यो प्रधानमन्त्रीको राजीनामा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिनबाट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नै रोकेको छ।

मंगलबार संसदमा सम्बोधन गरेर राजीनामा दिन लागेका प्रधानमन्त्रीलाई एमालेले रोकेको खबर नेपाल समाचारपत्रले छापेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पत्रकार सम्मेलन नै गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कडा आलोचना गरेका थिए।

एमालेले दोस्रो चरणको निर्वाचनसम्म प्रचण्ड नै प्रधानमन्त्री हुनुपर्ने तर्क गरेको छ।





Comments

comments

Leave a Reply

18004