मधेसमा कांग्रेस र एमालेको चुनावी तालमेलको यस्तो छ कसरत

स्थानीय तहको पहिलो चरणको चुनावमा असफल जस्तै देखिएको तालमेल रणनीति दोस्रो चरणमा पनि दाहोर्याउने दलहरुको तयारी देखिएको छ।

यहाँ मधेसवादी दल र नेपाली कांग्रेसबीच तालमेलको कसरत भइरहेको छ भने, एमालेले पनि विचार मिल्ने दलसँग तालमेल हुने जनाएको छ।

पहिलो चरणको निर्वाचनमा सहभागी संघीय समाजवादी फोरम नेपालसँग नेपाली कांग्रेसले तालमेल कसरत तीव्र पारेको खबर नागरिक दैनिकले छापेको छ।

एमालेले पनि मधेसवादी दलले छरेको भ्रम चिर्दै बिच्किएका मतदाता रिझाउने कसरत तीव्र पारेको छ।





Comments

comments

Leave a Reply

18006