हङकङमा अभिनेत्री निशा अधिकारी

हङकङ, २६ मे। अभिनेत्री निशा अधिकारी विहीवार हङकङ आएकी छन्। सगरमाथा दिवसको अवसरमा हङकङमा आयोजना गरिन लागेको हाईक फर नेपालमा सहभागी हुन उनी हङकङ आएकी हुन्।

सगरमाथा आरोहीसमेत रहेकी अधिकारी आइतवार हुने हाईक फर नेपालमा सहभागी हुने छिन्। हङकङका विभिन्न संघसंस्थाको सहकार्यमा वि विल राईज फाउण्डेनले आयोजना गर्ने उक्त हाईकमा सहभागी हुन अधिकारीसहित नेपालबाट पत्रकारद्वय सुवास ढकाल र संजीब शिल्पकार हङकङ आएका छन्।

फोटोः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम





Comments

comments

Leave a Reply

18060