नेपालबाट १२ बंगालादेशीलाई देश निकाला

काठमाडौं, गृहन्त्रालयले तीन महिनाअघि विभिन्न स्थानबाट पक्राउ गरेका ३६ मध्ये १२ बंगालादेशीलाई देशनिकाला गर्ने भएको छ।

उनीहरुलाई बढिमा तीन बर्ष नेपाल प्रवेशमा प्रतिबन्धसहित फार्काउन लागिएको हो।

अवैध बाटो नेपाल प्रवेश गरी लुकीछिपी काम गरिरहेका बंगालादेशीलाई गृहले नागरिक अध्यागनसम्बन्धी कार्यविधि २०६५ को दफा ६.३ २ अनुसार असार २ गते निष्कासनको अन्तिम निर्णय गरेको खबर आजको कान्तिपुरमा छ ।





Comments

comments

Leave a Reply

18465