साउदीमा दुई नेपालीको मृत्यु

साउदी अरबको जुवेलस्थित एक ग्यास प्लान्टको विषाक्त ग्यास नष्ट गर्ने क्रममा दुई नेपालीको ज्यान गएको छ।

ग्लोबल इन्धाइरोमेन्टल सर्भिस कम्पनीमा कार्यरत दिक्तेल १ खोटाङका ४३ बर्षीय बालकृष्ण बस्नेत र दाङका झवेन्द्रप्रसाद बन्जाडेको जुन १८ मा मृत्यु भएको नेपाली दूतावासले जनाएको छ।

बस्नेतको घटनास्थलमै र बन्जाडेको अस्पताल लैजाने क्रममा बाटैमा ज्यान गएको खबर कान्तिपुरले छापेको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

18467