प्रधानमन्त्रीको भारत भ्रमणको तयारी

प्रधानमन्त्री शेर बहादु रदेउवाको भारत भ्रमण्को तयारी स्वरुप उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्ण बहादुर महरा नयाँ दिल्ली प्रस्थान गर्ने भएका छन्।

प्रधानमन्त्रीको भ्रमण तय गर्न दोस्रो चरणको निर्वाचन लगत्तै उनी सानो टिम लिएर भारत जाने परराष्ट्र उच्च स्रोतले बतायो।

स्रोतका हनुसार महरा असार २० मा जाने गरी तयारी अघि बढेको खबर कान्तिपुरमा छ। तर यो तिथि औपचारिक रुपमा निश्चित हुन बाँकी छ।





Comments

comments

Leave a Reply

18489