निर्वाचनको दिन भारी बर्षा

काठमाडौं – मौसम विभागको पूर्वानूमान हेर्दा चुनावको दिन बुधबार सबै क्षेत्रमा मनसुन सक्रिय हुने देखिन्छ ।

पूर्वानूमानले बुधबार मतदान हुने १, ५ र ७ प्रदेशमा नियमित भारी बर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

तीन वटै प्रदेशका मतदाताले बर्षाको सामना गर्नुपर्ने मौसमविदको ठहर छ । यसबाट जोगिन मतदाताले छाता र बर्सादी व्यवस्था गर्नुपर्ने खबर नागरिकले छापेको छ।



.



















Comments

comments

 
 

About the author

More posts by

 
 
 
Trending Now : बम्जनले बेपत्ता पारेको अनुयायी बारे प्रमाण खोज्दै प्रहरी
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.