पोखरामा स्मार्ट लाइसेन्स सुरु

पोखरा, पोखरामा मंगलबारदेखि स्मार्ट लाइसेन्स वितरण सुरु गरिएको छ।

यातायात व्यवस्था कार्यालय कास्कीले नविकरण गरेका चार जना सेवाग्राहीलाई मंगलबार स्मार्ट लाइसेन्स वितरण गरेको खबर नागरिक दैनिकमा छ।

सवारी चालक अनुमतिपत्र गण्डकीका प्रमुख कीर्तनराज पौडेलले लाइसेन्स विरण गर्दै अब पोखराबाट स्मार्ट लाइसेन्स दिने कार्य सुरु भएको बताए।





Comments

comments

Leave a Reply

18542