चीनमा नेपाली विद्यार्थी उत्कृष्ट

चीनको युनिभर्सिटी अफ चाइनिज एकेडेमी लफ साइन्सेस (युकास) अन्तर्गतका इन्स्टिच्युटबाट पीएचडी गरेका पाँच नेपाली विद्यार्थीले उत्कृष्ट अवार्ड पाएका छन्।

विज्ञान विषयमा युकास चीनकै सबैभन्दा उत्कृष्ट शैक्षिक संस्था हो । चीनका विभिन्न स्थानमा उक्त विश्वविद्यालयका सयौं इन्स्टिच्युट छन् ।

युकासको वेइजिङ इन्स्टिच्युटबाट भूगोलमा पीएचडी गरेका बसन्त पौडेलले तीन वटा अवार्ड हात पारेका छन् ।

सन् २०१७ मा यो अवार्ड हात पार्ने उनी एक मात्र विदेशी रहेको खबर कान्तिपुरले छापेको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

18633