भारतले नदीको बहाव थुनेपछि नेपालका आधा दर्जनभन्दा बढी गाउँ डुबानमा

तिलाठी – भारतले सीमावर्ती भुभागमा जर्बजस्ती बाँध बाँधेर नदीको बहाव थुनेको कारण यस वर्ष पनि नेपालतर्फका आधा दर्जनभन्दा बढी गाउँ डुबानमा परेका छन्।

शनिबार बिहान सप्तरीको खाँडोललगायतका नदीमा आएको बाढीले जिल्लाका दक्षिण र उत्तरी भेगका एक दर्जनभन्दा बढाी गाउँ डुबेको खबर नागरिक दैनिकले छापेको छ।

सो क्षेत्रमा तप बाढीको त्रास कायमै छ।





Comments

comments

Leave a Reply

18648