रेल किन्न सरकारलाई प्रस्ताव

रेलवे विभागले भौतिक योजना तथा निर्माण मन्त्रालयसमक्ष रेल किन्न आग्रह गरेको छ।

सन् २०१८ को अन्त्यसम्म रेल गुडाउने लक्ष्यअनुसार रेल्वे विभागले भौतिक पूर्वाधार तथा निर्माण मन्त्रालयसँग रेल किन्न आग्रह गरेको खबर समाचारपत्रमा छ।

हालकै अवस्थामा काम अगाडि बढेमा सन् २०१८ को डिसेम्बरसम्म रेल गुडाउने रेलमार्ग तयार हुने भएपछि विभागले यस्तो आग्रह गरेको बताइएको छ।





Comments

comments

Leave a Reply

18865