एउटै बाघले १९ जना मान्छेको ज्यान लियो

चितवन – बाघ धर्तीको सुन्दर जनावर हो । बाघलाई हिंस्रक वज्यजन्तुको रुपमा पनि चिनिन्छि । सबै बाघ मान्छेकै ज्यान लिने हिंस्रक हुँदैन।

हिंस्रक भईहालेमा अल्पिनीय घटना पनि हुन सक्छ । भनिन्छ, बाघ हिंस्रक भयो भने यसलार्य रोक्न सकिँदैन।

चितवन राष्ट्रिय निकुन्ज क्षेत्रमा रहेका लगभग सवा सय बाघमध्ये २२ मात्रै मान्छे र पशुमाथि आक्रमण गर्ने र ज्यानसमेति लिने गरेको देखिएको छ।

तीमध्ये एक बघिनिले १९ जना मान्छे मारेको पत्ता लागेको खबर नागरिक दैनिकमा छापिएको छ।





Comments

comments

Leave a Reply

18870