जिम नजाने भुवन केसीको यस्तो छ लाइफ स्टाइल

भुवन केसीको लाइफ स्टाइल आजको नयाँ पत्रिकामा प्रकाशित छ। आफ्नो लाइफ स्टाइलबारे केसी यसो भन्छन्:

-बिहान ८ बजे बिउँझन्छु ।
-२ कप चिया कफी बेडमै चाहिन्छ ।
-आधा घण्टा बाथरुममा बिताउँछु ।
-केही समय टिभी, पत्रपक्रिका हेर्छु ।
-नजिकका साथीहरुलाई फोन डुलाउँछु ।
-आधा घण्टा फेसबुकमा भुल्छु ।
-१० देखी १२ बजेसम्म खाना खान्छु ।
-दिनभर भेटघाट र अफिसमा व्यस्त ।
-६/७ बजे घर फर्किन्छु ।
-टिभी फेसबुकमा ९ बजेसम्म भुल्छु ।
-१०/११ बजे डिनर गर्छु ।
-१२ बजेतिर सुत्छु ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

18897