प्रचण्डले भने – ‘यो त हदै भयो देउवाजी’ : जनताका सामु लाजैमर्दो !

काठमाडौं। प्रधानमन्त्री बनेको डेढ महिना नाघ्दासम्म मन्त्री छान्न नसकेको भन्दै माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाको अलोचना गरेका छन्।

कांग्रेस माओवादी केन्द्र गठबन्धन सरकारको नेतृत्व गरिरहेका देउवालाई आईतबार विहान भेट्दै सत्तासाझेदार दाहालले यस्तो रोष प्रकट गरेका हुन्।

पेरिसडांडास्थित माओवादी पुख्यालयमा सञ्चारकर्मीसंग दाहाल आफैले यो प्रसंग खुलाएका खबर आजको कान्तिपुर दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

18970