आफ्नो हत्या प्रयासको सुईको पाएपछि परदेशिनुपर्यो : लोकमानसिंह कार्की

काठमाडौं – तात्कालिक प्रधानान्यायाधीश सुशीला कार्कीको कोपभाजनमा परेर पदमुक्त गरिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तात्कालिक प्रमुख आयुक्त लोकमानिसंह कार्कीले आफ्नो हत्या गर्ने षडयन्त्र रचिएको सुईको पाएपछि देश छाड्नु बाध्य भएको बताउनुभएको छ।

केही महिनायता प्रवासमा रहँदै आउनुभएका कार्कीले दरभाष संवादका क्रममा तपाईले देश किन छोड्नुभएको हो भन्ने प्रश्नमा जबाफ दिदै भन्नुभयो मैले देश छाडेको होईन, छोडाईएको हो।, घट्ना र विचार साप्ताहिकमा खबर छ।





Comments

comments

Leave a Reply

18985