ग्रिनकार्डधारी पाईलटलाई मासिक १० लाख दिएपछि अन्य पाईलट आक्रोशित

काठमाडौं, नेपाल वायु सेवा निगमका उच्च अधिकारीहरुको मिलेमतोमा विज्ञताको नाम दिएर पाईलट आङ्नुरी शेर्पालाई प्रतिमहिना १० लाख रुपैयाँ तलब दिएको खुलाशा भएको छ।

विज्ञ भन्दै नवौँ तहमा वरिष्ठ क्याप्टेनका रुपमा नियुक्त गरिएको शेर्पाले अहिले आन्तरिक सेवामा रहेको १७ सिटे चिनियाँ जहाज वाई १२ ई उडाउँदै आएका छन्।

उनीजस्तै यह जहाज उडाउने अन्य पाईलटलाई भने निगमले मासिक १ लाख ८० हजार रुपैयाँसम्म तलब दिएको खबर आजको नागरिक दैनिकमा छ।





Comments

comments

Leave a Reply

19005