देउवाको १९ शारथि

काठमाडौं – शेरबहादुर देउवाले प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनमा दोस्रोपटक मन्त्रिपरिषद् विस्ता गरेका छन्।

देउवाले बुधबार दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रिपरिषद्लाई २७ सदस्यीय बनाएका हुन्।

संवैधानिक ब्यवस्थाअनुसार माघ ७ भित्र स्थानीय प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्नुपर्ने जिम्मेवारीसहित सरकारको नेतृत्व सम्हालेका देउवाले बुधबार १९ नयाँ सारगित थपेका छन्।

आफ्नै पार्टी कांग्रेस, नेकपा माओवादी केन्द्र, फोरम लोकतान्त्रिक र नेकपा संयुक्तसहित देउवा नेतृत्व सरकारमा अब तीन उपप्रधानसहित २६ मन्त्री भएको खबर नागरिक दैनिकमा छ ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

19009