फोरमले अब नयाँ शक्तिलाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न नदिने

स्थानीय तह चुनावमा तालमेल गर्दा ठाउँ ठाउँमा पराजित हुनुपरेको निष्कर्षमा पुगेको संघीय समाजवादी फोरम नेपालले अब उपरान्त नयाँ शक्ति पार्टी नेपाललाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न नदिने भएको छ।

समाजवादी फोरमको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको खबर नागरिक दैनिकले छापेको छ।

बैठकमा पार्टीका केन्द्रीय नेतामध्ये अधिकांशले नयाँ शक्तिसँगको कार्यगत एकताबाट पार्टीलाई घाटा भएको विश्लेषण सुनाए।





Comments

comments

Leave a Reply

19030