राजधानीको सडक उस्तैः हावा खायो प्रधानमन्त्रीको निर्देशनले !

काठमाडौं, देशभरका दर्जर्नौ सडक खण्डको अवस्था निकै कहाली लाग्दो देखिएको छ।

कतिपय सडकहरु खाल्डा खुल्डीका कारण जीर्ण बन्दै गएका छन् भने कतिपय सम्बन्धित निकायको लापरबााहीका कारण कालोपत्रे गरेको एक साता नबित्दै भत्किन थालेका छन्।

कालोपत्रे गरिएको केही दिनमै भत्किँदा यात्रु र सवारी चालक मारमा पर्ने गरेका छन्।

असारे बजेट सिध्याउनकै लागि पिच गर्दा ती सडकहरु दिर्घकालिन रुपमा टिक्न नसकेको यात्रु र सवारी चालकको गुनासो रहेको खबर नेपाल समाचारपत्रमा छ।





Comments

comments

Leave a Reply

19086