अनुमान नै गर्न नसकिने क्षति, हजारौं विस्थापित

बाढीपहिरोका कारण मुलुकका विभिन्न भागमा दर्जनौंको मृत्यु हुनुका साथै अनुमानैं गर्न नसकिने क्षति भएको छ।

बाढीपहिरोबाट हजारौं मानिस विस्थापित भएको खबर आजको नेपाल समाचारपत्रमा छ।

गृहमन्त्रालयका अनुसार देशैभरि करिब २० भन्दा बढीको मृत्यु भएको छ भने कयौं बेपत्ता भएका छन्।











Comments

comments

 
 

About the author

More posts by

 
 
 
Trending Now : चुनाव हारेर विक्षप्त भएकी आरजु सुटुक्क किन पुगिन् दिल्ली ?
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.