श्रद्धाञ्जलिको लागि जरुरी सूचना

श्रद्धाञ्जलिको लागि जरुरी सूचना
गत सेप्टेम्वर महिनाको १० तारिख कङवा अस्पतालमा असामयिक निधन भएका कविन्द्र चेम्जोङको अन्तिम श्रद्धाञ्जलिको लागि हुङहममा निम्न मिति र समयमा राखिने भएकोले दाजु भाइ, ईष्टमित्र तथा सम्पूर्ण हङकङवासी नेपालीहरुमा हार्दिक अनुरोध गर्दछौं।

जन्ममिति ०४–११–२०१४ । स्वार्गारोहण १०–०९–२०१४ ।
मितिः ७ अक्टोवर २०१४(मङगलवार)
स्थानः हुङहम
समयः विहानको १० वजेदेखि १२:३० वजे सम्म

वसको व्यवस्था
१) युनलङवाट
१८ नम्वर वस स्टपवाट ९:१५ मा वस छुट्ने

२) चुनवानवाट
चुनवान मार्केट (काईसी) लिम्बु वस छुट्ने १० वजे
सम्पर्क नम्वर: ६६७७५१०४ (होमराज) र ६०९१ ६३४९(विकास)

३) जोर्डनवाट
जोर्डन रोड(जोकी क्लव अगाडि)
वस छुट्ने १० वजे
सम्पर्क नम्वर: ९१४१ १२९१

प्रार्थी

चेम्जोङ परिवार हङकङ

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

1934