देशभरका पत्रकार काठमाडौंमा

नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशन आईतबार आज काठमाडौंमा सूरु हुँदैछ।

महाधिवेशनमा भाग लिन देशभरका पार्षद्, तथा अन्य पत्रकार काठमाडौंमा भेला भएका छन्।

कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको सभाहलमा आईतबार बिहान शुरु हुने महासंघको उद्घाटन प्रधानमन्त्री शेरदबहादुर देउवाले गर्ने महासंघले जनाएको खबर आजको गोरखापत्रले छापेको छ।





Comments

comments

Leave a Reply

19358