नेपाली बलात्कार गर्ने मालिकले तिरे ७ लाख

नेपाली बलात्कार गर्ने मालिकले तिरे ७ लाख

ओमन, ओमनको अल बुरुएमीमा स्पोन्सर (मालिक) बाट बलात्कृत ४० बर्षकी नेपाली महिलाले क्षतिपूर्तिबापत सात लाख रुपैयाँ पाएकी छन्।

रकम बुझेपछि उनी प्रहरीमा दर्ता उजुरी फिर्ता लिएर नेपाल फर्किएकी छन्।

यूएईको अलऐनसँग सीमा जोडिएको बुरुएमीमा उनी सात महिनादेखि घरेलु कामदारका रुपमा कार्यरत थिइन्।

बलात्कारपछि उनलाई उपचारका लागि आठ दिनसम्म अस्पतालमा राखिएको खबर कान्तिपुर दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

19439